गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ किन्नि हो बन्यो नेपालको पहिलोे ISO 9001-2015 प्राप्त ई- कमर्स कम्पनी किन्नि हो बन्यो नेपालको पहिलोे ISO 9001-2015 प्राप्त ई- कमर्स कम्पनी Karobarpati मंगलबार, २०७९ साउन १७ गते, १२:१० मा प्रकाशित काठमाडौं । किन्नि हो प्रा.लि नेपालको पहिलो ISO 9001-2015 ई- कमर्स कम्पनी बनेको छ। नेपालको पहिलो ई—कमर्स कम्पनी किन्नि हो प्रा.लिले स्थापनाकाल देखि हालसम्म ५००+ B2B ग्राहकहरू र सरकारी निकायहरूलाई सेवा प्रधान दिइ आइेरहेको छ। कम्पनीका अध्यक्ष चिरञ्जीवी शर्मा आचार्यले आफ्नो ग्राहकको गुणस्तरीय सेवालाइ ध्यान दिएको र बजारका लागि आवश्यकताहरूको मूल्याङ्कन गरि आफ्नो लामो अनुभवलाई कार्यान्वयन गर्दैे सन् २०२१ मा किन्नि ई—कमर्स सेवालाइ सुरु गरेको बताए । किन्नि हो इ कमर्समा हाल करीब १२ हजार प्रोडक्ट रहेको , मल्टी नेशनल ब्रान्डका ४० वटा र १०० भन्दा बढी नेशनल ब्रान्ड रहेको शर्माले जानकारी दिए । किन्नि हो ले उपभोक्ताहरूलाई गुणस्तरीय सेवा र वस्तुहरू उपलब्ध गराउने प्रतिबद्धताका साथ आफ्नो सेवाको उडान लिएको अध्यक्ष शर्माले बताए । साथै कम्पनीले उत्पादनको गुणस्तरको सन्दर्भमा अन्तर्राष्ट्रिय मापदण्डसँग उभिन सक्षम हुने र फस्टाउने हरेक नयाँ उद्यमको लागि बेन्चमार्क बन्ने शर्माले विशवास लिएका छन् । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता