गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंकले १८.७० अर्बको ट्रेजरी बिलको नविकरण गर्दै Karobarpati सोमबार, २०८० असोज २९ गते, १०:०० मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिलको नविकरण गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिलको नविकरण गर्न लागेको हो ।मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ७ अर्ब ७० करोड रुपैयाँ र १८२ दिनको लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनको ६ अर्ब रुपैयाँको टे्रजरीको नविकरण गर्न लागेको हो । ९१ दिनको ट्रेजरी आउदो माघ २ गते ,१८२ दिनको ट्रेजरी २०८१ बैशाख ४ गते र ३६४ दिनको २०८१ असोज २९ परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे धेरै पढिएका १ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान पशुपतिको भेटी चोरीमा संलग्न भन्छन्- कोषाध्यक्षले चोर्न अह्राए एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान पशुपतिको भेटी चोरीमा संलग्न भन्छन्- कोषाध्यक्षले चोर्न अह्राए एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न