गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ राष्ट्र बैंकले १५.१३ अर्बको ट्रेजरी बिलको नविकरण गर्दै,आज दिउँसो बोलकबोल राष्ट्र बैंकले १५.१३ अर्बको ट्रेजरी बिलको नविकरण गर्दै,आज दिउँसो बोलकबोल Karobarpati सोमबार, २०८० भदौ ११ गते, १०:१७ मा प्रकाशित काठमाडौं – नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोडको ट्रेजरी बिलको नविकरण गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन र ९१ दिनको लागि ट्रेजरी बिलको नविकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ८ अर्ब रुपैयाँ र ९१ दिनको लागि ७ अर्ब १३ रुपैयाँको टे्रजरीको नविकरण गर्न लागेको हो । २८ दिनको ट्रेजरी आउदो असोज ९ गते परिपक्व हुनेछ भने ९१ दिनको ट्रेजरी मंसिर १२ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे धेरै पढिएका १ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित २ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ३ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ४ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने ७ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ट्रेण्डिङ ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड सेयर कर्जाको जोखिम भार पुनरावलोकन नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत काठमाडौं महानगरले बन्द गरायो वर्ल्ड ट्रेड सेन्टरमा रहेको डिजिटल होर्डिङ बोर्ड सेयर कर्जाको जोखिम भार पुनरावलोकन नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७.२१ प्रतिशत उत्तिर्ण कामना सेवा र सन सेक्युरिटिज बीच फाइभ इन वान सेवा सम्झौता राष्ट्र बैंकले रू १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने