गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ नेपाल राष्ट्र बैंक ∕ ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल Karobarpati सोमबार, २०८० भदौ ४ गते, १०:४५ मा प्रकाशित काठमाडौं – नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र ३६४ दिनको लागि ट्रेजरी बिलको नविकरण गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिनको लागि २ अर्ब रुपैयाँको टे्रजरीको नविकरण गर्न लागेको हो । ९१ दिनको ट्रेजरी आउदो मंसिर ५ गते परिपक्व हुनेछ भने ३६४ दिनको ट्रेजरी २०८१ भदौ ४ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । क्याटेगोरी : नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड पछिल्लो आठ महिनामा भित्रियो नौ खर्ब ६१ अर्ब रेमिटेन्स केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै केन्द्रीय बैंकले २१ अर्ब ५० करोडको ट्रेजरी बिल नवीकरण गर्ने,… अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्डको भाउ घट्याे धेरै पढिएका १ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने नेपालबाट पहिलो पटक भारतमा सिमेन्ट निर्यात आफ्ना कार्यकर्तालाई प्रचण्डले भने- हर्क साम्पाङबाट प्रेरणा लिनू श्रीलंकाकाे अर्थतन्त्र ध्वस्त, संकट समाधानका लागि आईएमएफमा निर्भर सुपर मादी हाइड्रोपावरले सर्वसाधारणको लागि आईपीओ जारी गदै मुक्तिनाथ विकास बैंकका ग्राहकले सेफ्स बर्गरमा विशेष छुट पाउने माया खोला हाइड्रोपावरको आइपीओ माघ १३ देखि