गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा Karobarpati मंगलबार, २०८० असोज २३ गते, १०:३१ मा प्रकाशित काठमाडौं- प्रभु बैंक संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनी बिनोद थकालीले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैकले आज असोज २३ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रिय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ । क्याटेगोरी : पूँजी बजार, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत