गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा प्रभु बैंकको संस्थापक सेयर बिक्रिमा Karobarpati मंगलबार, २०८० असोज २३ गते, १०:३१ मा प्रकाशित काठमाडौं- प्रभु बैंक संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक सेयरधनी बिनोद थकालीले आफ्नो नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता सेयर बिक्रि गर्ने निवेदन दिएकाले बैकले आज असोज २३ गतेदेखि संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकले सुचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र काठमाडौंको बबरमहलस्थित केन्द्रिय कार्यालयमा सेयर खरिदका लागि निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुनबमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने बैंकले जनाएको छ । क्याटेगोरी : पूँजी बजार, वाणिज्य बैेंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ विद्युत् खपत तीन गुणाले बढ्यो ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्दैन, सरोकारवालाले नै निकास निकालोस् : प्रधानमन्त्री एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य हिमालयन बैंकको ऋणपत्र खुल्दै नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने कालिका लघुवित्तको लाभांशको घोषणा, सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट, एमसीसीबारे छलफल