गृहपृष्ठ ∕ समाचार ∕ एनएमबि बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड एनएमबि बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड Karobarpati बिहीबार, २०७८ मंसीर १६ गते, ०८:२९ मा प्रकाशित काठमाडौं । एनएमबि बैंकले पहिलोपटक ‘बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड पाएको छ । नेपाली बैंकिङ इतिहासमै पहिलो पल्ट विश्व प्रतिष्ठित पुरस्कार पाउने नेपालकै पहिलो बैंक एनएमबि बैंक भएको छ । बेलायतको राजधानी लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निणर्ायक मण्डलले ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्डका लागि एनएमबि बैंकलाई छनोट गरेको हो। बुधबार काठमाडौंमा बैंकले एक कार्यक्रम आयोजना गरी उक्त अवार्ड सार्वजनिक गरेको हो । उक्त कार्यक्रमा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले यो अवार्ड नेपालका सबै बैंक तथा वित्तीय संस्थाको जित भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ६ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ७ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ट्रेण्डिङ नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने अब मोबाइल बैंकिङबाट एक दिनमा २ लाखसम्म ट्रान्सफर गर्ने मिल्ने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय र ग्लोबल आईएमई बैंक बीच सम्झौता गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा