गृहपृष्ठ ∕ समाचार ∕ महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा Karobarpati सोमबार, २०७८ मंसीर १३ गते, १३:४७ मा प्रकाशित काठमाडौं महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट सेयरधनीको लागि लाभांश घोषणा गरेको छ । बैंकको १२ मंसिरमा बसेको सञ्चालक समितिको ५०४औं बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनाको लागि १.०५ प्रतिशत नगद लाभांश गरी कुल कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ रियलमीको इयरबड्सहरु रियलमी बड टि ३०० र टि १०० बजारमा ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ? ट्रेण्डिङ प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ? सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय थप २ जहाज खरिद गर्न निगमले बनायो उपसमिति समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन प्रचण्डले मधेसका जनतालाई भने – ओलीले संविधान संशोधन गर्न दिएनन् निर्वाचनमा तीन तहको सुरक्षा घेरा बनाइने कस्ता उम्मेदवारविरुद्ध दाबी/विरोधको उजुरी दिने ? सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने आईडीएबाट प्राप्त हुने १८ अर्ब रुपैयाँ ऋण स्वीकार्ने सरकारको निर्णय थप २ जहाज खरिद गर्न निगमले बनायो उपसमिति समय अवधि भित्रै स्थीर ब्याजदर कायम गर्न राष्ट्र बैकको निर्देशन