गृहपृष्ठ ∕ समाचार ∕ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा Karobarpati बुधबार, २०७८ मंसीर ८ गते, १८:१६ मा प्रकाशित काठमाडौं -शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले २९ मंसिरमा १३अैँ वार्षिक साधारणसभा बोलाएको छ । बैंकले महाराजा रिसोर्ट प्रा.लि., बुटवल उपमहानगरपालिका-११, रुपन्देहीमा बिहान ११ बजे सभा आह्वान गरेको हो । सभामा हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनस शेयर, सोको कर प्रयोजनार्थ शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ । अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनसम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, नियमावलीको संशोधन गर्ने लगायतका एजेण्डा छन् । सभा प्रयोजनका लागि बैंकले १७ देखि २९ मंसिरसम्म बुक क्लोज गर्ने भएको छ। यसअनुसार १६ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ५ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ६ सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप नयाँ होन्डा एलिभेटको शानदार आगमन एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक बीमा संस्थान र बीमा कम्पनीलाई ३ महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन कामना सेवा र सिजि मोटर्स बीच कर्जा सेवा सम्बन्धी सम्झौता जि.डब्लु.एमको टेस्ट ड्राइभ एण्ड एक्सचेन्ज फिएस्टा अमेरिकी राष्ट्रपति ट्रम्पले १० वर्षको कर नबुझाएको आरोप नयाँ होन्डा एलिभेटको शानदार आगमन एनआईसीको मोबाइल बैंकिङबाट दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने टिभिएस नेपालद्वारा “हर मोडमा उमंग” अफर सार्वजनिक बीमा संस्थान र बीमा कम्पनीलाई ३ महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन