गृहपृष्ठ ∕ समाचार ∕ सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान Karobarpati बिहीबार, २०७८ मंसीर २ गते, १३:२४ मा प्रकाशित काठमाडौं – आर्थिक वर्ष २०७७÷७८ मा नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्त वित्तीय संस्था लि. सम्मानित भएको छ । दशौं राष्ट्रिय कर दिवसको अवसरमा बिहिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाददुलालले जानकारी दिए। उनका अनुसार करदाता सेवाकार्यालय गल्छी धादिङआयोजित उक्त कार्यक्रमा धादिङ तथा नुवाकोट जिल्लाको १÷१ जना उत्कृष्ट कर दाता कार्यलयको प्रतिनिधिहरुलाई सम्मान गरिएको हो । नेपाल राष्ट्र बैंकबाट ‘घ‘वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्तआशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नकानिम्तिआशा‘‘भन्ने मुलनाराका साथककनी – ६ नुवाकोटमा केन्द्रीयकार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको थियो । हालसम्मवित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखाकार्यालयहरु मार्फत करीब ६७हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउदै आएको । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशनको अनुमति दिने क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित १८ जनाविरुद्ध सवा अर्ब भष्टाचारको मुद्दा नेशनल लाइफ इन्स्योरेन्सद्धरा २० प्रतिशत लाभांश घोषणा राष्ट्र बैंकले अवीकृत गरेपछी एनआईसी एसिया बैंकको लाभांश वितरण सम्बन्धी निणर्य रद्द राष्ट्र बैंकले १० अर्ब रुपैयाँको विकास ऋणपत्र निष्काशनको अनुमति दिने क्रिप्टो र भर्चुअल करेन्सीको कारोबार नगर्नु,नेपाल बैंकर्स संघ बिहान तराईमा हुस्सु, दिउँसाे प्रदेश १ र बागमतीका पहाडी क्षेत्रमा वर्षाकाे सम्भावना दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित १८ जनाविरुद्ध सवा अर्ब भष्टाचारको मुद्दा नेशनल लाइफ इन्स्योरेन्सद्धरा २० प्रतिशत लाभांश घोषणा राष्ट्र बैंकले अवीकृत गरेपछी एनआईसी एसिया बैंकको लाभांश वितरण सम्बन्धी निणर्य रद्द