गृहपृष्ठ ∕ समाचार ∕ एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता Karobarpati बिहीबार, २०७७ फागुन ६ गते, १४:४७ मा प्रकाशित काठमाडौं । एनएमबि बैंकले सीईओमा थप एक कार्यकालका लागि सुनील केसीलाई नै निरन्तरता दिनी भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई थप एक कार्यकालको लागि सीईओ नियुक्त गरेको हो । बैंक स्थापनादेखि नै व्यवस्थापनको जिम्मेवारीमा रहेका उपेन्द्र पौडेल बैंकबाट बाहिरिएसँगै बैंकमा डेपुटी सीईओ रहेका केसीलाई ४ वर्षअगाडि बैंकको नेतृत्व दिइएको थियो । यही फागुन मसान्तमा सकिन लागेकोले बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका केसीको चारवर्षे कार्यकाले उनलाई नै थप एक कार्यकालको लागि सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकले केसीको नेतृत्वमा उत्कृष्ट पफर्मेन्स देखाउँदै आएकोले केसीलाई नै अर्को कार्यकालको लागि पनि सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु कामना सेवा विकास बैकले गत बर्षको नाफाबाट सेयरधनीलाई ४.६३ प्रतिशत लाभांश वितरण गर्ने ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा