गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत Karobarpati बुधबार, २०८० जेठ १० गते, १३:४३ मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार छिमेक लघुवित्तको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार छिमेक लघुवित्तको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आव २७८/०७९को लागि छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो २ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ३ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ एभरेष्ट बैंकको अग्राधिकार सेयरको सूचीकरण खारेज ६ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ७ आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट ट्रेण्डिङ सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा डिशहोमले ल्यायो क्यास ब्याक अफर योजना जनार्दन प्रकरणः अर्थ मन्त्रालयवाट सीसीटीभीको हार्डडिस्क मगाएर अध्ययन गरिँदै कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान कामना सेवा विकास बैंकका संस्थापकले २० हजार कित्ता सेयर बिक्री गर्दै कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण