गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत Karobarpati बुधबार, २०८० जेठ १० गते, १३:४३ मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बुधबार छिमेक लघुवित्तको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार छिमेक लघुवित्तको ५१ लाख १३ हजार २० कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आव २७८/०७९को लागि छिमेक लघुवित्तले २२ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ लक्ष्मी लघुवित्तको साधारणसभा १० मांसिरमा २ बैंकिङ क्षेत्रमा डिजटल युगको सुरुवात, नेपालमै पहिलो पटक नबिलले सुरू गर्यो एनबैंक ३ ‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’ ४ हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद आजसम्म ५ लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ? आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन प्रशासनकाे निर्देशनकाे उल्लंघन : अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीकाे पढाइ राेक्याे नोबेल मेडिकल कलेजले आशा लघुवित्त वित्तीय संस्थाद्धारा ब्याज तथा हर्जाना छुट मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई शुक्र हाउस अफ डाएगनोस्टीकस् एण्ड वेलनेस सेन्टरमा विशेष छुट कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ? आजदेखि ६३७ स्थानीय तहबाट मतदाता नामावली संकलन निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन प्रशासनकाे निर्देशनकाे उल्लंघन : अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीकाे पढाइ राेक्याे नोबेल मेडिकल कलेजले