२०८१ असोज २१, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा आदर्श लघुवित्तको बोनस सेयर सुचीकृत

नेप्सेमा आदर्श लघुवित्तको बोनस सेयर सुचीकृत


 

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर सुचीकृत भएको छ ।

नेप्सेमा आइतबार आदर्श लघुवित्तको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेपाल आदर्श लघुवित्तको ४१ हजार ४०० कित्ता सेयर सूचीकृत भएको हो ।

गत आव २७८/०७९को लागि आदर्श लघुवित्तले २० प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् ।


क्याटेगोरी : पूँजी बजार, बैंकिङ



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ