गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सिभिल बैंक र किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सुचीकृत सिभिल बैंक र किसान लघुवित्तको बोनस सेयर नेप्सेमा सुचीकृत Karobarpati सोमबार, २०७९ माघ १६ गते, १८:४२ मा प्रकाशित काठमाडौ — नेपाल स्टक एक्सचेन्जका (नेप्स)मा सिभिल बैंकको र किसान लघुवित्त वितीय संस्थाकाे बोनस सेयर सुचीकृत भएको छ । नेप्समा सिभिल बैंकको ५ प्रतिशत र किसान लघुवित्त वितीय २० प्रतिशत बोनस सेयर सुचीकृत भएको छ । नेप्सेका अनुसार सोमबार सभिल बैंकको ५ प्रतिशतले हुन आउने ४५ लाख ३७ हजार ९२१.९५ कित्ता र किसान लघुवित्त वितीय २० प्रतिशतका दरले हुन आउने ७ लाख ८५ हजार ६१७.७५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बैंकिङ ट्याग : #किसान लघुवित्त वितीय संस्था, #सिभिल बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ Duplicate Maya – Krishna Karki ४ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ७ गणपति लघुवित्तको नाफा घट्यो ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न युरोकप २०२० मा आज तीन खेल हुँदै आज नेप्से परिसूचक ५९.७० अंकले घट्यो लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक Central bank issues amended unified directive for BFIs राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लघुवित्त संस्थाहरुले गरे राष्ट्र बैंकको निर्देशनलाई उल्लंघन नेरुडे लघुवित्तको १४ औं बार्षिक साधारण सभा सम्पन्न युरोकप २०२० मा आज तीन खेल हुँदै आज नेप्से परिसूचक ५९.७० अंकले घट्यो लगानीकर्ता वाणिज्य बैैंकमा अकार्षित भए सँगै सेयर बजार बढ्दा सूचक १६ सय विन्दु नजिक Central bank issues amended unified directive for BFIs