गृहपृष्ठ ∕ समाचार ∕ एक महिनामा निक्षेप ५७.२२ अर्बले बढ्दा कर्जा लगानी भने सुस्त एक महिनामा निक्षेप ५७.२२ अर्बले बढ्दा कर्जा लगानी भने सुस्त Karobarpati सोमबार, २०७९ पुस ४ गते, ०९:२२ मा प्रकाशित काठमाडौं । मंसिर महिनामा वाण्जिय बैंकहरुको निक्षेप ५७.२२ अर्बले बढेकाे छ । नेपाल बैकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनु्सार मंसिरमा वाणिज्य बैंकहरुको निक्षेप ५७.२२ अर्ब रुपैयाँले बढेर ४६ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ । कात्तिकमा भने वाणिज्य बैंकहरुको निक्षेप ४५ खर्ब ६३ अर्ब रुपैयाँ थियो । त्यस्तै, मंसिर महिनामा वाणिज्य बैंकहरुले २ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २१ अर्ब रहेकोमा मंसिर महिनामा २ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्दा ४२ खर्ब २३ अर्ब रुपोयँ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ट्रेण्डिङ श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा