गृहपृष्ठ ∕ समाचार ∕ प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा प्रभु बैंकको वार्षिक साधारणसभा पुस १४ मा Karobarpati शुक्रबार, २०७९ मंसीर २३ गते, ०९:५३ मा प्रकाशित काठमाडौं । प्रभु बैंकको २१ औँ वार्षिक साधारणसभा आउँदो पुस १४ गते हुने भएको छ। बैंकको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते वार्षिक साधारणसभा आयोजना गर्ने निणर्य गरेको हो। सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्नो शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । उक्त सभाबाट सेञ्चुरी बैंकलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्तिका लागि अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ। सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १ गते बुक क्लोज गर्ने निणर्य गरेको छ । त्यसैले मंसिर २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ महिला फुटबल टिमका प्रशिक्षकद्वारा राजीनामा ५ आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न ६ आज सार्वजनिक बिदा : गुरुङ समुदायमा ‘तमु ल्हाेसार’, पश्चिम नेपालमा ‘पुसे १५’ ७ सत्ता कब्जा गरेपछि तालिवानले सार्वजनिक गर्याे पहिलो बजेट ट्रेण्डिङ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा आज सार्वजनिक बिदा : गुरुङ समुदायमा 'तमु ल्हाेसार', पश्चिम नेपालमा 'पुसे १५' झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी सिटिजन्स बैंकको दुई लाख ६५ हजार कित्ता सेयर बिक्री खुला आशा लघुवित्तको कार्यसंचालन जोखिम तथा फिल्ड व्यवस्थापन तालिम सम्पन्न समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा एकैदिन ४ वटा मन्त्रालयका ११८ जना कर्मचारी छड्केमा आज सार्वजनिक बिदा : गुरुङ समुदायमा 'तमु ल्हाेसार', पश्चिम नेपालमा 'पुसे १५'