गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ तोलामा एक सयले बढ्यो सुनको भाउ तोलामा एक सयले बढ्यो सुनको भाउ Karobarpati बुधबार, २०७९ असार १५ गते, १२:५० मा प्रकाशित काठमाडौँ – सुनको भाउ बुधबार प्रतितोलामा एक सय रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९७ हजार ८०० सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यसअघि मंगरबार सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजावी सुनको भाउ तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलमा १५ रुपैयाँले घटेको छ । मंगरबार १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी साेमबार १ हजार २ सय ४० रुपैयाँमा ताेकिएकाे छ । क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ कुमारी बैंकको जनबाहलस्थित भेडासिंह शाखा सञ्चालन ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २८ औं वार्षिक साधारणसभा सम्पन्न निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम बैंक तथा वित्तीय संस्थालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न अर्थमन्त्रीको आग्रह नयाँ सरकार गठन गर्ने राष्ट्रपतिले गरिन् आह्वान एचआईडीसीएलको लिलामी सेयर बाँडफाँट कर्णाली चिसापानी जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया अघि बढ्यो, ९ वर्षमा सक्ने लक्ष्य