गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सरकारले विश्व बैंकबाट १८ अर्ब सहुलियतपूर्ण ऋण लिइने सरकारले विश्व बैंकबाट १८ अर्ब सहुलियतपूर्ण ऋण लिइने Karobarpati बुधबार, २०७८ माघ १९ गते, ०७:४४ मा प्रकाशित काठमाडौं । सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत करिब १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ । यसका सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइनका लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने समेत निर्णय गरेको छ । क्याटेगोरी : अर्थतन्त्र, समाचार ट्याग : #विश्व बैंक, #सरकार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? २ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन उडान सम्पन्न ३ नेपाल खेलकुद महासंघ (नेकोस)को पहिलो चरणका प्रदेश अधिवेशन सम्पन्न ४ एम. अधिकारी प्रकरणका प्रमुख पात्रको स्पस्टीकरण: आफु उक्त समितिमा छैन ५ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन ६ एक सय बिरामीको भरोसाको केन्द्र शिक्षण अस्पतालकी कार्यालय सहयोगी ७ राष्ट्र बैंकको कारबाहीमा ६ विकास बैंक र ४ फाइनान्स कम्पनी ट्रेण्डिङ कोरोना संक्रमणमुक्त भए प्रचण्ड सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित) वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि कोरोना संक्रमणमुक्त भए प्रचण्ड सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन प्रतिनिधिसभा बैठक बस्दै (सम्भावित कार्यसूचीसहित) वैशाखमा आगलागी र डढेलोका घटनामा परी २७ जनाले गुमाए ज्यान सर्वोच्चको न्यायाधीशमा तीन जनाको नाम सिफारिस पल शाहलाई अढाई वर्ष जेल सजाय, १० लाख क्षतिपूर्ति दिनुपर्ने प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि