गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सरकारले विश्व बैंकबाट १८ अर्ब सहुलियतपूर्ण ऋण लिइने सरकारले विश्व बैंकबाट १८ अर्ब सहुलियतपूर्ण ऋण लिइने Karobarpati बुधबार, २०७८ माघ १९ गते, ०७:४४ मा प्रकाशित काठमाडौं । सरकारले विश्व बैंकबाट ‘फाइनान्स फर ग्रोथ डेभलपमेन्ट पोलिसी क्रेडिट’ वापत करिब १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ । यसका सम्बन्धी दस्ताबेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यसैगरी सरकारले तनहुँ जलविद्युत् आयोजनाको प्रशारण लाइनका लागि जग्गा प्राप्ति सम्बन्धी प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने समेत निर्णय गरेको छ । क्याटेगोरी : अर्थतन्त्र, समाचार ट्याग : #विश्व बैंक, #सरकार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ हिमालयन बैंकको ऋणपत्र खुल्दै ट्रेण्डिङ कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो सेयर बजार झिनाे अंकले ओरालाे गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो कालो सूचीमा पर्ने व्यापारीको संख्या १३ हजार नाघ्यो सेयर बजार झिनाे अंकले ओरालाे गभर्नर अधिकारीको बर्खास्ती माग गर्दै बालुवाटारमा प्रदर्शन एचआईडीसीएलको लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन आज भारतमा लगाइयो २०० करोड डोज कोभिड खोप कर्मचारी सञ्चय कोषलले माग्यो कर्मचारी, कुन पदमा कति ? नेसनल माइक्रोफाइनान्सको नाफा १८० दशमलव ४६ प्रतिशतले बढ्यो