गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च Karobarpati सोमबार, २०७८ माघ १७ गते, २०:०६ मा प्रकाशित कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च भएको छ। पूर्वी युरोप र मध्य पूर्वी देशहरुमा राजनीतिक उतारचढाब आउँदा मुल्य बढेको हो । नयाँ सालको सुरुवातमा बे्रन्टले ७८।९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने फेब्रुअरी महिनाको सुरुवातमा आउँदा मूल्य वृद्धि भई ९१।१० अमेरिकी डलर प्रति ब्यारल भएको हो। कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च रहेको छ। सन् २०१४को अक्टोबर महिनामा ब्रेन्टले ९१।७० डलर प्रति ब्यारलमा कारोबार गरेको थियो भने डब्लु टी आइले ८८।८४ डलर प्रति ब्यारलमा खरिद बिक्री गरेको थियो। यो वर्षको मूल्यमा १७ प्रतिशतले वृद्धि हुन पुगेको छ। युरोपेली राष्ट्रहरुमा हिटिङ्ग आयलको माग वृद्धि हुँदा र माग अनुसारको आपूर्ति हुन नसक्दा पनि तेलको मूल्य वृद्धि हुन पुगेको हो। रुस र युक्रेन र युएई र इरानबीचको बढ्दो राजनीतिक टकरावका कारण आपूर्तिमा समस्या आउँदा कच्चा तेलको मूल्य बढेको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र ट्याग : #कच्चा तेल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात