गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि सम्झौता प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि सम्झौता Karobarpati आईतबार, २०७९ साउन १ गते, ०७:४७ मा प्रकाशित एजेन्सी । प्रभु र अजोड इन्स्योरेन्स मर्जका लागि शनिबार सम्झौता भएको छ । दुई कम्पनी एक आपसमा मर्जरमा जानको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यी दुई इन्स्योरेन्स कम्पनीको स्वाप रेसियो १००:७० कायम गर्ने सहमती भएको छ । मर्जपछि कम्पनीको नाम भने प्रभु इन्स्योरेन्स र प्रमुख कार्यकारी अधिकृत ९सिइओ० प्रभुबाट सञ्चित बज्रचार्या र अध्यक्षमा अजोडबाट अजाद श्रेष्ठ हुने सहमति भएको छ । त्यसैगरी प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब २८ करोड र अजोड इन्स्योरेन्सको १ अर्ब रुपैयाँ छ । यी दुई कम्पनी मर्जपछि चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ हुनेछ । क्याटेगोरी : बीमा ट्याग : #अजोड इन्स्योरेन्स, #प्रभु इन्स्योरेन्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न