गृहपृष्ठ ∕ समाचार ∕ हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता हिमालयन र सिभिल बैंकबीच मर्जर सम्झौता Karobarpati बुधबार, २०७९ असार २९ गते, १७:३४ मा प्रकाशित काठमाडौं – हिमालयन बैंक सिभिल र बैंक बीच मर्जरका लागि सम्झौता भएको छ । दुवै बैंकले आज असार २९ गते बुधबार काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका अध्यक्ष प्रताभ जङ पाण्डेले समझजारीपत्रमा हस्ताक्षर गरेका छन् । हिमालयन बैंक र सिभिल बैंकबीच १००ः८१ स्वाप रेसियोमा मर्ज गर्ने सहमति भएको हो । मर्ज पछि हिमालयन बैंकको नाममा कारोबार हुने छ भने बैंकको सीइओमा हिमालयनका अशोक राणा नै हुनेछन् र सिभिल बैंकका सुनिल पोखरेल बरिस्ठ डेपुटी सिइओ हुनेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा सेन्चुरी बैंकको लाभांश घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा