गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनचाँदीको मूल्यमा गिरावट सुनचाँदीको मूल्यमा गिरावट Karobarpati बुधबार, २०७९ असार २९ गते, ११:५८ मा प्रकाशित काठमाडाैं । आज सुनचाँदीको भाउ घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार भने तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको हो । महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ८०० रुपैयाँ पुगेको छ । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेकाे छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ७० रुपैयाँ कायम भएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ५ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ट्रेण्डिङ राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने नेपाली मुद्रा इतिहासकै कमजोर भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने नेपाली मुद्रा इतिहासकै कमजोर भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष