गृहपृष्ठ ∕ समाचार ∕ श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे Karobarpati बुधबार, २०७९ असार २९ गते, ०८:०२ मा प्रकाशित काठमाडौँ । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे मंगलबार राती देश छोडेर भागेका छन् । मुलकु आर्थिक संकटमा परेपछि राजापाक्षे परिवारकोविरुद्ध सर्वसाधारण सडकमा उत्रेका थिए । गत साता राष्ट्रपतिको कार्यालय र निवास समेत सर्वसाधारणले कब्जामा लिएका थिए । विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमहरुकाअनुसार राजापाक्षे सैनिक विमान चढेर मालदिभ्सको राजधानी माले भागेका हुन । श्रीलंकामा वर्षौंदेखि चल्दै आएको राजापाक्षे परिवारको शासन अन्त्य भएका छन । राजापाक्षेका भाई बसिल राजापाक्षे जो पूर्वअर्थमन्त्री समेत थिए। उनी पनि मुलुक छाडेर अमेरिका पुगेको स्रोतलाई उदृृत गर्दै अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । श्रीलंकाको राजधानीमा कोलम्बोमा प्रदर्शनमा उत्रेका सर्वसाधारणले खुसीयाली मनाइरहेका छन् । पदबाट राजीनामा दिन तयार भएपनि अब नयाँ राजनीतिक समीकरण अन्तर्गत बन्ने शासन संरचनाले आफूलाई पक्राउ र कारबाही गर्ने संभावना बढेपछि राजापाक्षे देश छोडेर भागेका हुन् । क्याटेगोरी : समाचार ट्याग : #गोटाबाया राजापाक्षे, #श्रीलंकाका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ४ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ५ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ६ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग माछापुच्छ्रे बैंकले ल्यायो नेपालपे क्यूआरमा १० प्रतिशत क्यासब्याक अफर श्रृजनशील लघुवित्तले सर्वसाधारणका लागि आइपीओ ल्याउदै एनएमबि बैंक र आईएफसीबीच सहकार्य नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने प्रोग्रेसिभ फाइनान्सका संस्थापकले ८ लाख ३२ हजार कित्ता सेयर बिक्री गर्दै