गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ रोयल ब्रर्दस बिराटनगरले लन्च गर्यो जावा ४२.२.१ बाइक रोयल ब्रर्दस बिराटनगरले लन्च गर्यो जावा ४२.२.१ बाइक Karobarpati सोमबार, २०७९ असार २७ गते, १९:३९ मा प्रकाशित विराटनगर । जावा मोटरसाइकलको लागि विराटनगरको आधिकारिक विक्रेता रोयल ब्रर्दसले जावा ४२.२.१ नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको छ । बिराटनगरको गाोग्राहा चौक स्थित रोयल ब्रर्दसमा आयोजित एक कार्यक्रममा नाडाका केन्द्रिय उपाध्यक्ष सुवास आर्चायले उक्त बाइक सार्वजनिक गरेका हुन । सोहि कार्यक्रममा रोयल ब्रर्दसका प्रबन्ध निर्देशक मनोज विक्रम शाहले आम ग्राहकको चाहान अनुसार जावा ४२.२.१ नयाँ मोडलको बाइक लन्च गरेको बताए । जावाको अन्तराष्ट्रिय दिवसको अवसरमा रोयल ब्रर्दसद्धरा आयोजित मोटरसाइकल र्यालीले बिराटनगर परिक्रमा गरेर बर्जुमा बृक्षारोपण गरेको थियो । उक्त बृक्षारोपण कार्यक्रममा बर्जु गाउँपालिका अध्यक्ष र उपाध्यक्षले शुभकामना व्यक्त गरे । क्याटेगोरी : कर्पोरेट, कोशी प्रदेश ट्याग : #मनोज विक्रम शाह, #रोयल ब्रर्दस, #सुवास आर्चाय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता