गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सामसुङ क्यूएलईडी टीभीको प्रि-बुकिङ खुला सामसुङ क्यूएलईडी टीभीको प्रि-बुकिङ खुला Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, १९:१७ मा प्रकाशित काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो वास्तविक कलर साथ अर्बौं सेड्स युक्त सामसुङका २०२० क्यूएलईडी टीभीको प्रि — बुकिङ कात्तिक १५ गते सम्मका लागी खुला गरेको छ । सामसुङको २०२० क्यूएलईडी आकर्षक विशेषतायुक्त प्रि — बुकिङमा प्रस्तुत गरिएको कम्पनीले जनाइएको छ । ग्राहकले आकर्षक अफर मूल्य तथा प्रि — बुकिङ गर्नेले निःशुल्क मोबाइल सेट उपहार पाउने कम्पनीले जनाएको छ । न्यूनतम १० हजारको विशेष प्रि — अर्डर अफरअन्तर्गत कुनै पनि क्यूएलईडी टीभी बुक गर्न सकिन्छ । यस प्रि(अर्डरको सुविधामार्फत ८५ इन्चको क्यूएलईडी टीभी ५ लाख ८० हजार ६ सयमा खरिद गर्न सकिने जनाइएको छ । ७५ इन्चको क्यूएलईडी ४ लाख ४२ हजारमा खरिद गर्न सकिन्छ । यो योजना ग्राहकहरुले निःशुल्क उपहारअन्तर्गत ८५ इन्चको क्यूएलईडी खरिद गर्नेले ग्यालेक्सी नोट १० लाइट तथा ७५ इन्चको क्यूएलईडी खरिद गर्नेले ग्यालेक्सी ए ७१ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ यस्तो छ आजको मौसम पूर्वानुमान ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज