गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, १७:२८ मा प्रकाशित काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको साधारण सेयर (आईपीओ)मा आवेदन दिने लगानीकर्ता मध्ये २ लाख ७३ हजार जनाले १० कित्ता सेयर पाएका छन भने ५ लाख ९० हजार ५४५ जना आवेदनक सेयर पाउनबाट बन्चित भएका छन् । आईपीओमा ८ लाख ६६ हजार ९०५ जनाले आवेदन दिएकामा ३ हजार ३६० जना आवेदकको आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआइसी एसिया क्यपिटलले जनाएको छ । इन्स्योरेन्स कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर बिक्री खुला गरेको थियो । ३० लाखमा १ लाख २० हजार कित्ता सेयर कम्पनीका कर्मचारी, १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याएर २७ लाख ३० हजार कित्तामा सर्वसाधारणको लागि बिक्री खुला गरेको थियो । आईपीओ बिक्री पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुगेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने २ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन ३ कामना सेवा विकास बैंकद्वारा दिव्य ज्योति बहुमुखी क्याम्पसलाई एयर कन्डिस्नर हस्तान्तरण ४ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने ७ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ट्रेण्डिङ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान दसैंका लागि ३ हजार खसी बोका ल्याइने, घटस्थापनादेखि विक्री आकासियो डलरको भाउ जर्मनीको युरोकपमा विजयी शुरुवात सानिमा बैंकलाई आइएफसीबाट २ करोड अमेरिकी डलर ऋण प्राप्त १० अर्बको आन्तरिक ऋण उठाउँदै केन्द्रीय बैंक