गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना दसैं तिहारलाई लक्षित गरी ईओएल केन्टको ग्राहक योजना Karobarpati बिहीबार, २०७७ असोज २९ गते, २०:५१ मा प्रकाशित काठमाडौं । दसै तिहारलाई लक्षित गरी ईओएल नेपालमा केन्ट उत्पादनका लागि एकमात्र आधिकारिक वितरक, सीज इलेक्ट्रोनिक्सअन्तर्गतको ग्राहक योजना ल्याएको छ । भारत र नेपालमा पानी शुद्धीकरणका लागि प्रयोग हुने केन्ट आरओले “१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस” भन्ने नारासहित अफर सार्वजनिक गरेको हो । केन्टको कुनै पनि आरओ मोडलको खरिदमा चारवटा एलईडी बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना असोज १ देखि सीमित अवधिका लागि लागु गरिएको कम्पनीले जनाएको छ । आरओबाट प्रशोधित भएको पानी परिवारको स्वस्थ जीवन र कल्याणका लागि महत्त्वपूणर् आवश्यकता र उत्पादनहरू स्वास्थ्य र स्वच्छताका लागि परिचित रहेको कम्पनीले जनाएको छ । केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, किटाणुनाशक उपकरणहरूरडिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध रहेको कम्पनीले जनाइएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट