गृहपृष्ठ ∕ समाचार ∕ इन्धनको मूल्य फेरि बढ्यो इन्धनको मूल्य फेरि बढ्यो Karobarpati सोमबार, २०७९ असार २० गते, २१:१७ मा प्रकाशित काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि बढाएको छ । नयाँ मूल्य सूचीअनुसार अब पेट्रोल लिटरको १८१ रुपैयाँ पर्छ भने मट्टितेल र डिजेलको बराबर १७२ रुपैयाँ पर्नेछ । निगमले साेमबार मध्यरातिदेखि लागु हुने गरी डिजेल र मट्टीतेल ९ रूपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो भने सुचना जारी गरेको छ । हवाई इन्धनतर्फ मुल्य समेत बढेको छ । नयाँ मुल्य अनुसार आन्तरिकतर्फ ५ रुपैयाँ बढेको छ र प्रतिलिटर १९० रुपैयाँ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै विदेशी मुद्राको विनिमय दर समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै विदेशी मुद्राको विनिमय दर