गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ काठमाडौं प्याथ ल्याबमा आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले आकर्षक छुट पाउने काठमाडौं प्याथ ल्याबमा आइएमई जनरल इन्स्योरेन्सका ग्राहकले आकर्षक छुट पाउने Karobarpati शनिबार, २०७९ असार १८ गते, ०७:०५ मा प्रकाशित काठमाडौं— महाराजगंजस्थित काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर र आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबीच सेवा छुट सम्बन्धी सम्झौता भएको छ । काठमाडौं प्याथ ल्याबका प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछाने र आइएमईका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले छुट सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि आइएमई जरनल इन्स्योरेन्स लिमिटेडका कर्मचारी,ग्राहक र शेयरधनीले काठमाडौं प्याथ ल्याब र डाग्नोस्टिक सेन्टरमा उपल्बध हुने सबै किसिमका सेवाहरुमा आकर्षक छुट पाउनेछन । यसैगरी, काठमाडौं प्याथ ल्याबसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूणर् सेवाहरु आइएमई जनरल इन्स्योरेन्सबाट सहज रुपमा पाउनेछन् । क्याटेगोरी : कर्पोरेट, बीमा ट्याग : #आइएमई जनरल इन्स्योरेन्स लिमिटेड, #काठमाडौँ प्याथ ल्याब र डाग्नोस्टिक सेन्टर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६