गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवालाई निरन्तरता दिने त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवालाई निरन्तरता दिने Karobarpati बुधबार, २०७९ असार १५ गते, १४:२५ मा प्रकाशित त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा सेवालाई निरन्तरता दिन भएको छ । अस्पतालका सुचना अधिकारीले आज एक सुचना जारी गदै स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए । अस्पतालले स्वास्थ्य बीमा बोर्डबाट बीमा सेवा दिए वापत दावी भुक्तानी रकम नपाएको भन्दै असार ३ गते सुचना प्रकाशित गदै असार १५ गते देखि बिमा सेवा बन्द गर्ने घोषणा गरेको थियो । अस्पताललाई बोर्डले असार १४ गते स्वास्थ्य बीमा सम्बन्धी समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने भदै पत्रचार गरेपछी अस्पतालले बीमा सम्बन्धी सेवालाई निरन्तरता दिने जनाएको छ । साथै, बोर्डले चिकित्सकहरुसँग छलफल गरी समस्या समाधानका प्रक्रियाहरु अघि बढाइसकेको पनि जानकारी गराएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ राष्ट्र बैंकको मूल्यवुद्धि सर्वेक्षणः आगामी तीन महिना मूल्यवृद्धि हुने, मृल्यवुद्धि १४ प्रतिशतसम्म पुग्ने ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ट्रेण्डिङ क्रिकेटर सेन वार्नको आकस्मिक निधन बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो सिभिल बैंकको किसान समृद्धि कार्ड विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा क्रिकेटर सेन वार्नको आकस्मिक निधन बैंक अफ काठमाण्डूको ग्रिन पिन सुुबिधा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? चालु आवको ६ महिनामा ७ लाखभन्दा बढी कारोबार भएका प्रत्येकको विवरण राष्ट्र बैंकले माग्यो सिभिल बैंकको किसान समृद्धि कार्ड विदेशी मुद्राकाे विनिमय दर : अमेरिकी डलर ओरालाे, युराे उकालाे मेरो माइक्रोफाइनान्स लघुवित्तले गर्यो लाभांशको घोषणा