गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ डिजेल २९ र पेट्रोलमा २० रुपैयाँले घट्यो कर,अब पेट्रोलकाे मूल्य १७९ र डिजेलकाे १६३ रूपैयाँ डिजेल २९ र पेट्रोलमा २० रुपैयाँले घट्यो कर,अब पेट्रोलकाे मूल्य १७९ र डिजेलकाे १६३ रूपैयाँ Karobarpati शनिबार, २०७९ असार ११ गते, १३:१६ मा प्रकाशित काठमाडौं । सरकारले पेट्रोल र डिजेलमा लगाएको कर घटएपछी डिजेल र पेट्रोलको मूल्य घटेको छ । शनिबार पत्रकार सम्मलेनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले डिजेल/मट्टितेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कटौतीे गरेको बताए । अब उपभोक्ताले डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँमा खरिद गर्ने सक्ने छन। सरकारक यो घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ । निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ भाउ बढाएको थियो । अहिले पेट्रोल प्रतिलिटर १९९ रुपैयाँ र डिजल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँमा कारोबार भइरहेको छ । क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट ट्याग : #दिलेन्द्रप्रसाद बडू, #नेपाल आयल निगम तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ३ शिवरात्रिको महत्व र इतिहास ४ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ५ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ट्रेण्डिङ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण नबिल बैंकको ३० प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा तीन चयन एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार हुने महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते