गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेपाल धितोपत्र बोर्ड अगाडी लगानीकर्ता र प्रहरीबीच झडप नेपाल धितोपत्र बोर्ड अगाडी लगानीकर्ता र प्रहरीबीच झडप Karobarpati बुधबार, २०७९ असार ८ गते, ०७:३४ मा प्रकाशित नेपाल धितोपत्र बोर्ड अगाडी आन्दोलनरत लगानीकर्ता र प्रहरीबीच झडप भएको हो । मंगलबार लगानीकर्ताले बोर्डको मूल गेट अगाडी नै त्रिपाल ओछ्याएर बसेपछि बोर्डका कर्मचारी घर जान पाएका थिएनन् । प्रहरीले उनीहरुलाई हट्नको लागि आग्रह गरेपनि लगानीकर्ता हटेको थिएन् । त्यसपछि बाध्य भएर प्रहरीले बल प्रयोग गरेर उनीहरुलाई गेटबाट हटाएको हो। प्रेस मिटमा बोर्ड अध्यक्ष हमालले लगानीकर्ताका सबै माग पुरा गर्न नसकिने र जायज माहहरु साउनसम्म पुरा भईसक्ने बताएका थिए ।त्यस्तै उनले वार्ताको नाममा समय खेर नफाल्ने र सिधै कार्यन्वयनमा जाने बताएका थिए । बोर्डका अध्यक्ष रमेश कुमार हमालले नेपाल राष्ट्र बैंकले सेयर धितोकर्जामा ४(१२ करोडको सिमा लगाएकाले सेयर बजार निरन्तर घटेको आरोप लगाएका थिए। ू क्याटेगोरी : पूँजी बजार ट्याग : #नेपाल धितोपत्र बोर्ड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा मोरङमा सुरू भयो बायोग्यास उत्पादन