गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ नेपाल लाइफ इन्स्योरेन्सले खरिद गरयो १८ करोडको घर जग्गा नेपाल लाइफ इन्स्योरेन्सले खरिद गरयो १८ करोडको घर जग्गा Karobarpati सोमबार, २०७९ असार ६ गते, २०:५८ मा प्रकाशित नेपाल लाइफ इन्स्योरेन्सले पोखरा महानगरमा कार्यलय परियोजनको लागि १८ करोडको घर जग्गा खरिद गरेको छ । कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्युरोडमा घर जग्गा खरिद गरेक हुन। सोहि ठाँउका स्थानियवासी बालमुकुन्द तुलाचनको नाममा रहेको कित्ता नं। ९२ को २ ओटा घरसहित २९९ वर्ग मीटर क्षेत्रफल जग्गा रु। १७,२५,००,०००र( र रजिष्ट्रेशन शुल्क रु। ८६,२५,०००र( गरी जम्मा जम्मा रु। १८,११,२५,०००र( ९अठार करोड एघार लाख पच्चिस हजार मात्र० मा व्यवसायिक एवं कार्यालय प्रयोजनका लागि खरिद गरिएको हो कम्पनीले जनाएको छ । क्याटेगोरी : बीमा ट्याग : #नेपाल लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स, #पोखरा महानगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ३ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ४ सनराइज बैंकको एटीएम कार्डमा ग्राहकले आफ्नै फोटो राख्न सक्ने ५ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ट्रेण्डिङ डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द सेयर बजार ४६ अंकले बढ्यो विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा नगरले हस्तक्षेप गरेको भन्दै वडा कार्यालयको सेवा बन्द सेयर बजार ४६ अंकले बढ्यो विश्वभर कोरोना संक्रमणबाट ९ लाख ६२ हजारले ज्यान गुमाए इण्डियन आइडल विजेता : कोही सक्रिय, कोही गुमनाम सिटिजन्स स्मार्ट एपबाटै बिना धितो २ लाखसम्मको कर्जा पाइने विश्वका १०० मध्ये ९४ प्रदूषित सहर भारत, पाकिस्तान र चीनका मात्रै