गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ संसदमा बीमा विद्येयक सम्बन्धी प्रतिवेदन पेश संसदमा बीमा विद्येयक सम्बन्धी प्रतिवेदन पेश Karobarpati शनिबार, २०७९ असार ४ गते, २०:५६ मा प्रकाशित बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदन संसदमा पेश भएको छन् । समितिका सभापति कृष्ण प्रसाद दाहालले बीमा विद्येयक संसदमा पेश गरेका छन् । २०७५ साउन २१ गते दफावार छलफलको लागि बीमा सम्बन्धी विद्येयक संसदले अर्थ समितिमा पठाएको थियो । समितिले पहिलो दफावार २०७५ मंसिर १७ गतेदेखि शुरुवात गरेको थियो क्रमश १७ वटा बैठकमा बीमा विद्येयक सम्बन्धी दफावार छलफल पछि संसदमा पेश भएका छन । यसअघि संसदमा प्रतिनिधी सभाका १३ जना सदस्यहरुले बुँदा ८५ मा संशोधन गर्नुपर्ने सुझाव पेश गरेका थियो । बीमा क्षेत्रका सरोकारवालाहरुको उपस्थितिमा दफावार छलफल गरी आवश्यक परिमार्जन सहित प्रतिवेदन पेश गरिएको समितिका सभापति दाहालको भनाइ छ । समितिले हिजो असार २ गते बीमा विद्येयकको दफावार छलफल सकाएर आजै संसदमा प्रतिवेदन पेश गरेको हो । क्याटेगोरी : अर्थतन्त्र, बीमा, समाचार ट्याग : #बीमा विद्येयक, #व्यवस्थापिका संसद तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा चैत र बैशाख महिनाको कर २५ गते सम्ममा दाखिला गर्न म्याद थप काठमाडाैंकाे तापक्रम ४.३ डिग्रीमा झर्याे, जुम्लामा माइनस ४.६