गृहपृष्ठ ∕ समाचार ∕ दैनिय अवस्थामा जिल्ला प्रशासन कार्यालय ललितपुरको शौचालय दैनिय अवस्थामा जिल्ला प्रशासन कार्यालय ललितपुरको शौचालय Karobarpati सोमबार, २०७९ जेठ ९ गते, १७:४८ मा प्रकाशित जिल्ला प्रशासन कार्यलय ललितपुरको शौचालय सरसफाईमा चरम लापरवाही भएको छ । दैनिक अति आवश्यक सेवाग्राही जाने ठाँउमा शौचालयको दुषित दुरगन्धले सेवाग्राही मर्कामा परेको छ । शौचालयको अवस्था हेर्दा महिनौ देखि सरसफाई नभएको देखिन्छ । महिला शौचालयको अवस्था झन खराब रहेको छ । महिनावारीमा प्रयोग गरिने प्याड छरपस्ट फालेको छ । राज्यको अर्बौ खर्च गरेर बानाएको भवन कर्मचारीले व्यवस्थापन गर्न नसकेर राज्यको भौतिक संरचना बिग्राने काम भएको छ । सार्वजनिक शौचालय भन्दा खराब अवस्थामा रहेको देखियो । कर्मचारीलाई सोध्दा पानीको अभावले भएको जानकारी गराउनु भयो । तपाई जिल्ला प्रशासन कार्यलय ललितपुरमा काम परेर जान चाहनुहुन्छ भने शौचालय नजानु होला । जिल्ला प्रशासन अधिकारी घनश्याम उपाध्यायको ध्यान नगएको हुन सक्छ । क्याटेगोरी : समाचार ट्याग : #घनश्याम उपाध्याय, #जिल्ला प्रशासन कार्यलय ललितपुर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ६ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु जाल्पा लघुवित्तमा रोजगारीको अवसर १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु जाल्पा लघुवित्तमा रोजगारीको अवसर १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान