गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ साताको पहिलो दिन नेप्से १४ अंकले बढ्यो साताको पहिलो दिन नेप्से १४ अंकले बढ्यो Karobarpati सोमबार, २०७७ असोज १९ गते, ०७:३६ मा प्रकाशित काठमाडौं। साताको पहिलो दिन हिजो आइतबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ। पहिलो कारोबार दिन नै नेप्से परिसूचक १४.७१ अंकले बढेको हो। कारोबार खुल्दाको सुरुआती समयमा ओरालो लागे पनि अन्तिममा सुधार आउँदै हिजो नेप्से परिसूचक १ हजार ५८५ अंकमा पुगेर रोकिएको छ । १ करोड १ लाख कित्ता सेयर खरिदबिक्री भइ ३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ। सेयर बजारमा उत्साहजनक सुधार आए पनि जलविद्युत र म्युचुअल फण्ड समूह ओरालो लागेका छन्। जलविद्युत समूह १५.२६ अंक र म्युचुअल फण्ड समूह ०.३५ अंकले घटेको छ। अन्य १० समूहमा भने सुधार देखिएको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ४ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ५ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ६ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ५ महिनामा सरकारको आम्दानी भन्दा खर्चे ६९ अर्बले बढी बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने विश्व इतिहासमा आजः चीनलाई अमेरिकी मान्यतादेखि इराक युद्ध समाप्त समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा