गृहपृष्ठ ∕ राजनीति ∕ गगन थापा सहित नेपाली कांग्रेसका ६ जनामा कोरोना संक्रमण गगन थापा सहित नेपाली कांग्रेसका ६ जनामा कोरोना संक्रमण Karobarpati शनिबार, २०७७ असोज १७ गते, २२:३३ मा प्रकाशित काठमाडौँ । पूर्व स्वास्थ्य मन्त्री तथा नेपली कांग्रेसका सांसद गगन थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपाली कांग्रेसको सोमबार देखि सुरु हुन लागेको केन्द्रिय समितिको बैंठक लागी शुक्रबार पिसीआर परीक्षण गर्दा कांग्रेस नेताहरु गगन थापा र अर्जुननरसिंह केसीमा शनिबार कोरोना भाइरस संक्रमण देखिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले कांग्रेसका तीन केन्द्रीय सदस्यसहित ६ जनामा संक्रमण देखिएको पुष्टि गरेका हुन्। शुक्रबारको परीक्षणका क्रममा थापा र केसीसहित ६ जनामा संक्रमण देखिएको हो। क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर ४ माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? ५ मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य जारी ६ ग्लोबल आइएमई बैंकको १६औं वार्षिक साधारण सभा सम्पन्न ७ एनएमबी बैंकका दुई कर्मचारीको पद बढुवा ट्रेण्डिङ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने १० महिनमा मुद्रास्फीति ७.४१ प्रतिशत साना किसान विकास लघुवित्तले बोलायो साधारणसभा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा माछापुच्छ्रे बैंकको नाफा संकुचित हुँदा इपीएस कति ? समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन