गृहपृष्ठ ∕ समाचार ∕ आजदेखि काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक बसको भाडा आजदेखि काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक बसको भाडा Karobarpati बिहीबार, २०७९ वैशाख १ गते, ०७:३९ मा प्रकाशित काठमाडौं । बागमती प्रदेशले काठमाडौं उपत्यकासहित प्रदेशको सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा बढेको छ । भाडा दर समायोजनपछि पाँचदेखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ । अब नयाँ भाडादर अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ । साथै ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १।२० रुपैया तोकिएको छ भने बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ । क्याटेगोरी : समाचार ट्याग : #काठमाडौं उपत्यका, #नयाँ भाडादर, #बागमती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एपमार्फत निःशुल्क आन्तरिक रेमिटेन्स पठाउने सकिने यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट राष्ट्र बैंकको कारबाहीमा ४ विकास बैंक र १ फाइनान्स कम्पनी सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो