गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ आज सुनको मूल्यमा सामान्य वृद्धि आज सुनको मूल्यमा सामान्य वृद्धि Karobarpati सोमबार, २०७८ चैत्र ७ गते, १२:०६ मा प्रकाशित काठमाडाैं। आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ सयले बढेको छ । हिजो प्रतितोला रु ९९ हजार २ सय मा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर छापावाल सुनको मूल्य रु ९९ हजार ५ सयमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ। महासघको अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार छ । आइतबार प्रतितोला रु ९८ हजार ७ सय थियो । त्यस्तै ,आज चाँदीको मूल्य प्रतितोला रु १ हजार ३ सय ७५ कायम रहेको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ धेरै पढिएका १ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ६ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपिओ जारी गर्ने बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै चालू आर्थिक वर्षको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकको सुधार साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई हिम इलेक्ट्रोनिक्समा विशेष छुट भोलिदेखि २ कम्पनीले आईपीओ बिक्रि खुल्ला गर्ने, क—कसले आवेदन दिन पाउने ? छायाँदेवी कम्प्लेक्स लिमिटेडले आईपिओ जारी गर्ने बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप २ प्रतिशतले घट्यो, ६६.६ प्रतिशत कर्जा घर जग्गामा