गृहपृष्ठ ∕ समाचार ∕ अनुशासित बन्न थाल्यो होली अनुशासित बन्न थाल्यो होली Karobarpati बिहीबार, २०७८ चैत्र ३ गते, १९:२९ मा प्रकाशित काठमाडौँ – विगत वर्षमा होलीका दिन मानिसको इच्छाविपरीत रङ दल्ने, पानीका लोला हान्ने फागु पूणर्िमा अरुको इच्छा विपरीत रङ लगाउने गरिन्थ्यो । तर यो बर्ष होलीको दिन स्कृतिका नाममा विकृति देखिएन । कोभिड -१९ संक्रमण नियन्त्रण तथा रोकथामका लागी लकडाउन, निषेआज्ञाले गर्दा विगत बर्षमा मनाउन रामोसँग मनाउ नपाएका मानिसहरुले यस बर्ष भने आफू आफूमै रमाए । घरपरिवार छरछिमेकीसँग आपसी सदभावका साथ फागु खेले । फागुन शुक्ल पूणर्िमाका दिन मनाइने फागु पूणर्िमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त, सरल र सदभाव रुपमा मनाइएको छ । टोल टोलमा सदभावको पर्व होली खेल्ने प्रायः बालबालिका, युवायुवतीले विगतमा जस्तो सडकमा हिँड्ने मानिसलाई रङ दल्ने र पानीका लोला हान्ने गरेनन । विशेषगरी फाग पर्व सुरुहुन हप्ताअघिदेखि नै राजधानीका सडक सडकमा लोला हान्ने विकृति रोकिएको छ । यस्ता गतिविधिले मनोवैज्ञानिक रुपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । तर यस वर्ष फागु पर्वकै दिन पनि सहज रुपमा हिँडडुल गर्न सकेने भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सेन्चुरी बैंकको लाभांश घोषणा तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सेन्चुरी बैंकको लाभांश घोषणा तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो