गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा २ करोड ४० लाख ४७ हजार २८१ कित्ता बोनस सेयर सूचीकृत नेप्सेमा २ करोड ४० लाख ४७ हजार २८१ कित्ता बोनस सेयर सूचीकृत Karobarpati बिहीबार, २०७८ फागुन ५ गते, १५:४० मा प्रकाशित बिहीबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड ९निफ्रा०, सिभिल बैंक लिमिटेड र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको गरी कुल २ करोड ४० लाख ४७ हजार २८१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार निफ्राको चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने १ करोड ६० लाख कित्ता, सिभिल बैंकको चुक्ता पूँजीको ५ प्रतिशतका दरले ४३ लाख २१ हजार ८३० कित्ता र शाइन रेसुङ्गको चुक्ता पूँजीको १०।९३ प्रतिशतका दरले ३७ लाख २५ हजार ४५१ कित्ता बोनस सेयर आज सूचीकृत भएको हो । सूचीकृत भएको बोनस सेयर साधारण सभा तथा लभांश वितरणका लागि सेयर दाखिल खारेजी मिति ९बुकक्लोज० को अघिल्लो कारोबार दिनसम्म सम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सिमित लगानीकर्ताले मात्र पाउनुहुनेछ । क्याटेगोरी : पूँजी बजार ट्याग : #नेपाल स्टक एक्सचेञ्ज, #बोनस सेयर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक मोरङमा सुरू भयो बायोग्यास उत्पादन