गृहपृष्ठ ∕ समाचार ∕ रामाज्ञा राम दित्तेल लघुबित्त कर्मचारी मिलनकेन्द्रको अध्यक्षमा चयन रामाज्ञा राम दित्तेल लघुबित्त कर्मचारी मिलनकेन्द्रको अध्यक्षमा चयन Karobarpati बुधबार, २०७८ माघ २६ गते, २१:१५ मा प्रकाशित दित्तेल लघुबित्त कर्मचारी मिलन केन्द्रको अध्यक्षमा निर्धन उत्थान लघुबित्त बित्तिय सस्थाका शाखा प्रबन्धक रामज्ञा राम चयन हुनुभएको छ। खोटाङ जिल्ला दित्तेल नगरपालिकामा अबस्थित सम्पूर्ण लघुबित्त बित्तिय सस्थाहरुको साझा सगठन दित्तेल लघुबित्त कर्मचारी मिलन केन्द्रको हुन । कर्मचारी मिलनकेन्द्रको आज बसेको बैठकले रामलाई सर्वसहम्त चयन गरेको हो। यस अघि माहुलि लघुबित्तका शाखा प्रबन्धक एवम मिलन केन्द्रका अध्यक्ष बिनोद प्रसाद शाह थिए। साहको सरुवा भए सगै उत्त पद केही समय देखि रित्त रहेको थियो। लघुबित्त कर्मचारी बिच भाइचाराको सम्बन्ध र सहकार्य कायम गर्ने उद्देश्यले कर्मचारी मिलनकेन्द्रको स्थापना भएको हो । दित्तेलका ११ वटा लघुबित्त सस्थाहरुबाट प्रतिनिधित्व गर्दै लघुबित्तमा देखापर्ने समस्या त्यसको निगरानी र समधान गर्ने कार्य यस केन्द्रले गर्ने गर्दछ । साथै मिलनकेन्द्रका कोषाध्यक्ष मा निर्धन उत्थान लघुबित्तका कर्जा अधिकृत बिशाल भुसाल र प्रबक्तामा सामुदायिक लघुबित्तका शाखा प्रबन्धक प्रेम बि।क लाइ निरन्तरता दिने निर्णय समेत बैठकले गरेको छ । साथै माहुलि लघुबित्त दित्तेल शाखामा सरुवा भइ आउनु भएको शाखा प्रबन्धक हेमराज दाहाल लाइ स्वागत गरिएको छ। क्याटेगोरी : समाचार ट्याग : #दित्तेल लघुबित्त कर्मचारी मिलन केन्द्र, #निर्धन उत्थान लघुबित्त बित्तिय सस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सेन्चुरी बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन तरलता अभाव भएसँगै छलफलमा जुट्दै सहकारीहरू सिभिल बैंकको लाभांश घोषणा निक्षेप बढेसँगै सिडी रेसियोमा सुधार, अन्तर बैंक ब्याजदर पनि घट्यो सेन्चुरी बैंकको लाभांश घोषणा मिर्मिरे लघुवित्तको साधारणसभा २९ पुसमा पोखरा फाइनान्सको बोनस सेयर घोषणा