गृहपृष्ठ ∕ समाचार ∕ उपत्यकामा सवारी साधनमा हट्यो जोर बिजोर प्रणाली, फागुन १ देखि स्कुल पनि खुल्ने उपत्यकामा सवारी साधनमा हट्यो जोर बिजोर प्रणाली, फागुन १ देखि स्कुल पनि खुल्ने Karobarpati आईतबार, २०७८ माघ २३ गते, २२:०४ मा प्रकाशित उपत्यकामा सोमबारदेखि जोर बिजोर प्रणाली हटेको छ । त्यसैगरी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा हुने भएको छ । उपत्यकाका तीनै जिल्ला ९काठमाडौं, भक्तपुर र ललितपुर० को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको जानकारी कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी०ले दिएको छ । साथै फागुन १ गतेदेखि स्कुल, कलेज, ट्युसन सेन्टर लगायतका शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । तर १२ वर्ष पुरा नएका विद्यार्थीहरुको हकमा स्थानीय तहको समन्वयमा आलोपालो वा सिफ्ट प्रणालीमा कक्षा सञ्चालनको व्यवस्था मिलाउनुपर्ने भनिएको छ । क्याटेगोरी : समाचार ट्याग : #उपत्यका, #जोर बिजोर प्रणाली तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने स्वावलम्बन लघुवित्तको सेयर मूल्य समायोजन सिभिल बैंकको लाभांश घोषणा सप्तकोसी डेभलपमेन्ट बैंकको १६ करोड रुपैयाँ हिनामिना, एक कर्मचारी पक्राउ नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा