गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च Karobarpati सोमबार, २०७८ माघ १७ गते, २०:०६ मा प्रकाशित कच्चा तेलको मूल्य सात वर्ष यताकै उच्च भएको छ। पूर्वी युरोप र मध्य पूर्वी देशहरुमा राजनीतिक उतारचढाब आउँदा मुल्य बढेको हो । नयाँ सालको सुरुवातमा बे्रन्टले ७८।९८ अमेरिकी डलर प्रति ब्यारलमा कच्चा तेल खरिद गरिरहेको थियो भने फेब्रुअरी महिनाको सुरुवातमा आउँदा मूल्य वृद्धि भई ९१।१० अमेरिकी डलर प्रति ब्यारल भएको हो। कच्चा तेलको मुल्य सन् २०१४ यताकै उच्च रहेको छ। सन् २०१४को अक्टोबर महिनामा ब्रेन्टले ९१।७० डलर प्रति ब्यारलमा कारोबार गरेको थियो भने डब्लु टी आइले ८८।८४ डलर प्रति ब्यारलमा खरिद बिक्री गरेको थियो। यो वर्षको मूल्यमा १७ प्रतिशतले वृद्धि हुन पुगेको छ। युरोपेली राष्ट्रहरुमा हिटिङ्ग आयलको माग वृद्धि हुँदा र माग अनुसारको आपूर्ति हुन नसक्दा पनि तेलको मूल्य वृद्धि हुन पुगेको हो। रुस र युक्रेन र युएई र इरानबीचको बढ्दो राजनीतिक टकरावका कारण आपूर्तिमा समस्या आउँदा कच्चा तेलको मूल्य बढेको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय, अर्थतन्त्र ट्याग : #कच्चा तेल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ धेरै पढिएका १ खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन २ चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला ७ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ट्रेण्डिङ केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित केन्द्रीय बैंकले १८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न मिथिला लघुवित्तको संस्थापक सेयर विक्रीमा अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम माछापुच्छ्रे बैंकको २२ औं वार्षिक साधारण सभा स्थगित