गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गते देखि निष्काशन सानिमा जनरल इन्स्योरेन्सको आईपीओ असोज २१ गते देखि निष्काशन Karobarpati बिहीबार, २०७७ असोज १५ गते, २२:३४ मा प्रकाशित काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख साधारण सेयर(आईपीओं) निष्काशन गर्ने भएको छ । सानिमा जनरल इन्स्योरेन्सको कूल निष्काशनमध्ये १ लाख २० हजार कित्ता कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाइहरुलाई छुट्टयाएर बाँकी २७ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गर्न लागिएको हो। साधारण सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। आउदो असोज २१ गते देखि सेयर जारी गर्न लागिएको उक्त आइपीओको लागि असोज २५ गतेसम्म आवेदन गर्न पाइने छ।कम्पनीको हाल ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आईपीओ निष्काशनपछि एक अर्ब रुपैयाँ पूँजी पुग्नेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटललाई नियुक्त गरिएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक