गृहपृष्ठ ∕ राजनीति ∕ सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक जारी, स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक जारी, स्थानीय तहको निर्वाचन मुख्य एजेण्डा Karobarpati शनिबार, २०७८ माघ १५ गते, ११:३१ मा प्रकाशित राष्ट्रियसभा निर्वाचनको समीक्षालगायत आगामी आवधिक एवं स्थानीय तहको निर्वाचनबारे सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। निर्वाचन आयोगले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई ताकेता गर्दै आएको छ। नेपालको संविधानको धारा २२५ र स्थानीय तहको निर्वाचनसम्बन्धी ऐन, २०७३ बाझिएपछि सत्ता गठबन्धनले कानुनविद्हरुसँग पनि परामर्श गर्दै आएको छ। संविधानसँग बाझिने ऐन अमान्य हुने भन्दै सोबमोजिम कानुन निर्माण गर्नुपर्नेमा गठबन्धनका दलहरुबीच छलफल हुँदै आएको छ। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी लगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको बताइएको छ। हिजो शुक्रबार दिउँसो प्रधानमन्त्री देउवाले गठबन्धनका नेता प्रचण्ड र माधव नेपालसँग संयुक्त भेटवार्ता गरेका थिए। क्याटेगोरी : राजनीति, समाचार ट्याग : #प्रधानमन्त्री तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन माछापुच्छे बैंक २१ बर्षमा प्रवेश नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सिद्धार्थ बैंकको नवनिर्मित भवनकोे समुद्घाटन