गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ माघमा वाणिज्य बैंकहरुको निक्षेप रु. १३ अर्बले घट्यो, कर्जा लगानी रु. १ अर्बले बढ्यो माघमा वाणिज्य बैंकहरुको निक्षेप रु. १३ अर्बले घट्यो, कर्जा लगानी रु. १ अर्बले बढ्यो Karobarpati मंगलबार, २०७८ माघ ११ गते, २०:०४ मा प्रकाशित काठमाडाैं । वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ भने कर्जा लगानी बढेको छ । हालै सावर्जिक नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांक उल्लेख छ । तथ्यांक अनुसार माघ ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ ७ गतेसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको हो। यसैगरी यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँ बढेको छ। योसँगै पुस ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ। गत पुस ३० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको थियो। क्याटेगोरी : अर्थतन्त्र ट्याग : #वाणिज्य बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु हुम्लामा पाँच महिला मतदान अधिकृत ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक गणपति लघुवित्तको नाफा घट्यो जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु हुम्लामा पाँच महिला मतदान अधिकृत ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक गणपति लघुवित्तको नाफा घट्यो जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने