गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ राष्ट्र बैंकले अवीकृत गरेपछी एनआईसी एसिया बैंकको लाभांश वितरण सम्बन्धी निणर्य रद्द राष्ट्र बैंकले अवीकृत गरेपछी एनआईसी एसिया बैंकको लाभांश वितरण सम्बन्धी निणर्य रद्द Karobarpati सोमबार, २०७८ माघ १० गते, १५:४७ मा प्रकाशित काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ को लाभांश वितरण सम्बन्धी निणर्य एनआईसी एसिया बैंकले रद्द गरेको छ । बैंक सञ्चालक समितिको गत कात्तिक ८ गते बसेको बैठकले गत आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। जसमा १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका थिए। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट बैंकको क्यापिटल कन्जर्भेसन बफर पर्याप्त नदेखिएको जनाउँदै लाभांश घोषणा तथा वितरण सम्बन्धी प्रस्ताव स्वीकृत नभएको जानकारी एनआईसी एसिया बैंकलाई पठाएसँग लाभांश वितरणसम्बन्धी निणर्य रद्द गर्नुपरेको बैंकले बताएको छ। क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार ट्याग : #एनआईसी एसिया बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश ट्रेण्डिङ यी हुन् अटेरी गर्ने ४४ स्थानीय तह, जसले अहिलेसम्म पेश गरेका छैनन् बजेट ९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ? नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने १ः१.५ को अनुपातमा हकप्रद जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी यी हुन् अटेरी गर्ने ४४ स्थानीय तह, जसले अहिलेसम्म पेश गरेका छैनन् बजेट ९१ ऋणीले पाए पौने १२ अर्ब पुनर्कर्जा, कसलाई कति ? नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने १ः१.५ को अनुपातमा हकप्रद जारी गर्दै कर्पोरेट डेभलपमेन्ट बैंक दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा धितोपत्र बोर्ड अध्यक्ष छनाेटमा लफडा सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी