गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ जनरल इन्स्योन्सको साधारण शेयरमा रेकर्ड ब्रेक जनरल इन्स्योन्सको साधारण शेयरमा रेकर्ड ब्रेक Karobarpati बुधबार, २०७७ असोज १४ गते, २०:३५ मा प्रकाशित काठमाडौं । जनरल इन्स्योरेन्सको साधारण सेयरमा ८ लाख १६ हजार जनाको आवेदन परेसँगै आइपीओमा रेकर्ड ब्रेक आवेदन परेको छ । निष्कासन तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटलका अनुसार तथ्यांक संकलनको कार्य जारी रहेको हुँदा यो संख्या बढ्न सक्छ । जनरल इन्स्योरेन्सले ३० लाख कित्ता आइपीओ बिक्री खुल्ला गरेपनि सर्वसाधारणले पाउने २७ लाख कित्ता मात्र हो । यस आधारले २ लाख ७० हजार आवेदकले १० कित्ताको दरले सेयर बाँडफाँडबाट पाउने छन् भने अरुको हात खाली हुने छ । आइपीओ बाँडफाँड आगामी साता हुने छ । बैंकहरुले कति छिटो प्रमाणित गरेर आवेदकको सूचि पठाउन सक्छन् त्यो आधारमा बाँडफाँड छिटोढिलो हुन्छ । पछिल्लो समय कोभिडका संक्रमित बैंकमा पनि बढेको हुँदा यो पटक केही ढिलो हुने अनुमान गर्न सकिन्छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?