गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ खुला भएको दुई दिनमै १ करोड ४७ लाख भन्दाबढी कित्ताका लागि आवेदन खुला भएको दुई दिनमै १ करोड ४७ लाख भन्दाबढी कित्ताका लागि आवेदन Karobarpati मंगलबार, २०७७ असोज १३ गते, ०८:०८ मा प्रकाशित काठमाडौं। असोज ११ गतेबाट बिक्रि खुला गरिएको जनरल इन्स्योरेन्स कम्पनीको आईपीओमा दुई दिनमै मागभन्दा ५ दशमलव ३९ गुणा बढीको आवेदन परेको छ। कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरका ३० लाख कित्ता साधारण सेयर बिक्रीमा राखेको छ। जसमध्ये सर्वसाधारणका लागि २७ लाख ३० हजार कित्ता सेयर छुट्याइएको छ। सोमबार साँझ ५ बजेसम्ममा १ करोड ४७ लाख १५ हजार ८७० कित्ताका लागि ५ लाख १७ हजार ६ सय १३ हजार जनाबाट आवेदन परिसकेको कम्पनीको बिक्री प्रबन्धक एआईबीएल एस क्यापिटलले जानकारी दिएको छ। कम्पनीले एक लाख २० हजार कित्ता सेयर आफ्ना कर्मचारीका लागि र एक लाख ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको छ। कम्पनीको सेयरमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा असोज १४ सम्म तोकिएको छ। आर्थिक वर्ष २०७६/७७ मा १०४.०२ रुपैयाँ प्रतिसेयर नेटवर्थ रहेको जनरल इन्स्योरेन्सले चालु आवभित्र यसलाई ११५.१९ रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ ३० अर्ब निक्षेप घट्दा ५९ अर्ब कर्जा बढ्यो ट्रेण्डिङ अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ : अध्यक्ष दाहाल ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुरु ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक